Category: Forest

Bethanchwok

बेथानचोक नारायणथान पहिला अत्याधिक हुस्सोको कारण बाटो नदेखेर फर्किनु परेको थियो र अहिले Finally पुगियो ! जम्मा काठमाडौंबाट ६० कि.मी. को बाटो र १ घण्टा जतिको पैदल हिंडेर पुगिने ठाउँ !काठमाडौं –