Bethanchwok

बेथानचोक नारायणथान 
पहिला अत्याधिक हुस्सोको कारण बाटो नदेखेर फर्किनु परेको थियो र अहिले Finally पुगियो ! 
जम्मा काठमाडौंबाट ६० कि.मी. को बाटो र १ घण्टा जतिको पैदल हिंडेर पुगिने ठाउँ !
काठमाडौं – बनेपा – पनौती – खोपासी – धुनखर्क – नारायणथान (२९००M)
Note : महाभारत श्रृंखला (Mahabharat Range) को सबैभन्द अग्लो पर्वत !

Leave a Reply

Your email address will not be published. Required fields are marked *